समाजसेवी राजु केसीद्वारा रुकुम पश्चिमका १३,००० विद्यार्थीहरूलाई ७० हजार थान शैक्षिक सामग्री हस्तान्तरण

“समाजसेवा एक उच्चस्तरको सोच हो” नेपाली कांग्रेसका युवा नेता समाजसेवी व्यावसायिक राजु केसीद्वारा रुकुम पश्चिमका छ वटै पालिकाका ७३ वडाका ८१ वटा माविका कक्षा ९ र १० का सबै र कक्षा १ देखि ८ सम्मका गरिब जेहनदार प्रत्येक क्लासका तीन जनालाई स्कुलहरूमा १३,००० विद्यार्थीहरूलाई ७० हजार थान कपी कलम र रिफिल शैक्षिक सामग्री हस्तान्तरण गर्ने उद्देश्य सहित सामाजिक अभियान सुरु गर्नुभएको छ यो कार्यको मुक्तकण्ठाले प्रशंसा गर्न चाहन्छु

 

Recently Blogs

Beautiful Houses Designs

राष्ट्रिय स्वतन्त्र पार्टिबाट 2082 फाल्गुन 21 गतेको प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार हुँदै गर्दा

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महादिबेशन 2083 असार 7-9 चितवनमाका केही झलकहरु

Residential Bunglow Design

Message us

Man Bahadur Shahi

Engineer Social Activest Youth Entrepreneure

Get In Touch

Phone Number

9851039749

Email Address

manushahi17@gmail.com

Address

Chaurjahari-14, West Rukum

@ 2026 Man Bahadur. All Rights Reserved.