रुकुम पश्चिममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राज्यले गरेको राजनैतिक प्रतिशोध विरुद्ध जनताको हस्ताक्षर कार्यक्रम हामीले रुकुम पश्चिमका प्रमुख बजारहरू टोलहरू चौरजहारीको चौरजहारी बजार मुसिकोटको खलङ्गा बजार सानीभेरीको सिम्ली त्रिवेणीको सिम्रुतु बाँफीकोटको छिनखेत आठबिस्कोट राडीबजारमा सम्पन्न गरेका छौं रुकुम पश्चिममा




